मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

राधिका सुवालद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई सहयोग

दैनिक नेपाल २०७५ असोज १९ गते ६:०९

मासाच्युसेट्स स्टेट । अमेरिका बसोबास गर्नुहुने ग्लोबल नेपाल नेटवर्कका सदस्य राधिका सुवालद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई रु।एक लाखको आर्थिक सहयोग गर्ने भएको छ ।

सुवालजुले आउँदो नोवेम्बरमा काठमामान्दौंमा घोषणा हुने ग्लोबल नेपाल सुपर स्टार अवार्ड कार्यक्रममा रु।एक लाखको सहयोग रकम हस्तान्तरण गर्ने भएको छ ।

ग्लोबल नेपाल नेटवर्कको आह्वानमा नेपाल भाषा सिनेमाका कलाकारहरुलाई प्रोत्साहन स्वोरुप अवार्ड प्रदान गर्न ३० लाख रुपैंयाको अक्षय कोष स्थापना हुन् लागेको हो । सुपरस्टार घोषणा भएको एक पुरुष र एक महिलालाई प्रत्यक वर्ष प्रदान गरिने उक्त रकम जम्मा जम्मी एक एक लाखको हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित