शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

एक वर्षभित्र थप पाँच जहाज भित्र्याउने यतीको घोषणा

दैनिक नेपाल २०७५ असोज ५ गते १९:४६

काठमाडौं, ५ असोज । नेपालको निजी आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले पाँच ओटा जहाज खरिद गर्ने घोषणा गरेको छ । शुक्रबार स्थापनाको दुई दशक पूरा गरेको यतीले पाँच ओटा जहाज थप्ने जनाएको हो ।

यतीले हालै मात्र नयाँ एटिआर जहाज भित्र्याएको थियो । यतीले अब ७२ सिट क्षमतायुक्त ‘एटिआर ७२–५००’ सिरिजका तीनथान र ४७ सिटे ‘एटीआर४२–३२०’ सिरिजका दुईथान जहाज एक वर्षभित्र खरिद गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित