शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

मुख्यमन्त्री पौडेलद्धारा जिसस मकवानपुरको अनुगमन

दैनिक नेपाल २०७५ असोज ४ गते २०:२०

काठमाडौं, ४ असोज । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार जिल्ला समन्वय समिति मकवानपुरको नयाँ कार्यालयको अनुगमन गरेका छन् ।

कार्यालयको अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले कार्यालय व्यवस्थापन राम्रो रहेको बताए । कार्यालयको सम्पुर्ण व्यवस्थापनका बारेमा मुख्यमन्त्री पौडेलले जानकारी लिएका थिए ।

जिल्ला समन्वय समिति मकवानपुरको कार्यालय सरेर अहिले घरेलु तथा साना उद्योग कार्यालयको भवनबाट संचालनमा आएको छ ।

प्रतिक्रिया
सम्बन्धित