आइतबार, ७ असोज २०७५
DainikNepal.com
आइतबार, ७ असोज २०७५

दशैंका लागि यातायात टिकट बुकिङ असोज ५ देखि गर्न सकिने

दैनिक नेपाल २०७५ भदौ ३१ गते २१:२७

काठमाडौ, ३१ भदौ । दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुला गरिने भएको छ । सरकार र यातायात व्यवसायीबीच आइतबार भएको वार्ता अनुसार असोज ५ देखि उपत्यका बाहिरिने यात्रुका लागि टिकट बुकिङ शुरु गर्ने सहमति भएको हो ।

भाडा दरको बारेमा भने सहमति भएको छैन । यद्दपी व्यवशायीहरुले यसको जिम्मेवारी सरकारलाई नै दिएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित