शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

नागरिकता विधेयकमा परेको संशोधन प्रस्तावको प्रवासी नेपाली मञ्चद्धारा स्वागत

दैनिक नेपाल २०७५ भदौ ५ गते २१:०५

काठमाडौं, ५ भदौ । सरकारले संसदमा पेश गरेको नागरिकता ऐन संशोधन विधेयकमा प्रवासी नेपालीहरुले पनि नेपाली नागरिक सरह सेवा पाउनुपर्ने भन्दै परेको संशोधनको प्रवासी नेपाली मञ्चले स्वागत गरेको छ ।

मञ्चले एक विज्ञप्ती जारी गर्दै सांसदद्धय कृष्णभक्त पोखरेल र सूर्य पाठकले हालेको संशोधनको स्वागत गरेको हो । संसदबाट सो विद्ययक पारित नभएसम्म आफूहरु क्रियाशिल रहिरहने पनि विज्ञप्तीमा जनाईएको छ ।

विज्ञप्ती हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया
सम्बन्धित