शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

तीनकुनेबाट पेस्तोल र गोलीसहित ७ जना पक्राउ

दैनिक नेपाल २०७५ भदौ ४ गते १७:३२

सांकेति तस्वीर

काठमाडौँ, ४ भदौ । काठमाडौंको तीनकुनेबाट पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेकाहरुको विवरण खुलाइएको छैन ।

तिनकुने स्थित ए–वान क्याफेबाट पक्राउ परेका हतियार कारोबारीको साथबाट प्रहरीले एक थान पेस्तोल, सोही पेस्तोलको म्यागेजिन र चार राउण्ड गोली बरामद गरेको हो ।

यस विषयमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित