आइतबार, ७ असोज २०७५
DainikNepal.com
आइतबार, ७ असोज २०७५

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

दैनिक नेपाल २०७५ साउन २५ गते १३:२०

काठमाडौं, २५ साउन । शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५६ हजार २ सय पुगेको छ । यो बिहीबारको मूल्यभन्दा एक सय बढी हो ।

तेजावी सुन प्रतितोला ५५ हजार ८ सयले कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित