बुधबार, ७ कार्तिक २०७५
DainikNepal.com
बुधबार, ७ कार्तिक २०७५

देविका केसीले ल्याइन् तीजको नयाँ कोसेली (भिडियाेसहित)

दैनिक नेपाल २०७५ साउन २५ गते १२:२८

काठमाडौँ । क्यानडा निवासी गायिका देविका केसीले तीज गीत ‘यो तीजको गीतैले’ बजारमा ल्याएकी छन् । भावना म्युजिकको पस्तुती रहेको गीतमा केसी र रितकुमार श्रेष्ठले स्वर दिएका छन् ।

जीवन बिसीको शब्द रहेको गीतको म्युजिक भिडियोमा रोशन, बाबु, आस्था र रुपाको अभिनय रहेको छ । ईश्वर थापाले निर्देशन गरेको म्युजिक भिडियोमा उनकै सम्पादन तथा गोकर्ण लामिछाने र राजु थापाले क्यामरा चलाएका छन् ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया
सम्बन्धित