आइतबार, ७ असोज २०७५
DainikNepal.com
आइतबार, ७ असोज २०७५

विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन

दैनिक नेपाल २०७५ साउन ६ गते ६:४४

काठमाडौं, ६ साउन । विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको हृदयघातका कारण निधन भएको छ ।

अध्यक्ष सिंहको आइतबार बिहान करिव ३ बजे निधन भएको आफन्तले जनाएका छन् ।

हृदयघात भएपछि सिंहलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा निधन भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित