शनिबार, ५ साउन २०७५
DainikNepal.com
शनिबार, ५ साउन २०७५

पर्सामा करेन्ट लागेर तीन वर्षिय बालकको मृत्यु

दैनिक नेपाल २०७५ असार ११ गते १७:३०

पर्सा, ११ असार । पर्साको बीरगञ्ज महानगरपालिका –२२ जगरनाथपुरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

भारतको मोतीहारी थाना सुगौली नगरदेही कर्मवा बजार बस्ने धुरुपप्रसाद यादवको ३ वर्षिय भतिज प्रिन्सप्रसाद यादबको खेल्ने क्रममा बिजुलीको नाङ्गो तारबाट करेन्ट लाग्दा मृत्यु भएको हो ।

उनि आफ्नो काकासंग विवाहमा सहभागी हुन बीरगञ्ज आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित