मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

संसद बैठक असार ३ गतेसम्म स्थगित

दैनिक नेपाल २०७५ जेठ ३१ गते १६:१०

काठमाडौं, ३१ जेठ । प्रतिनिधि सभाको बैठक असार ३ गतेसम्मका लागि स्थगित भएको छ ।

बिहीबारको संसद बैठकमा खेलकुद, पर्यटन र अर्थमन्त्रालयको विनियोजन विधेयकमाथि छलफल भएको थियो । अर्को बैठक असार ३ गते बिहान ११ बजे बस्नेछ ।

असार ३ गतेको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक, संघीय मामिला, शहरी विकास र वन मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित