आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

२८ डिएसपीहरूको एसपीमा बढुवा (नामसहित)

दैनिक नेपाल २०७५ जेठ ३० गते ९:५४

काठमाडौं, ३० जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीका २८ जना डिएसपीलाई एसपीमा बढुवा गरेको छ । गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट मंगलबार २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको हो ।

बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् । दुई नम्बरमा प्रताप कुमार गुरुङ र तीन नम्बरमा विश्व अधिकारी छन् ।

प्रतिक्रिया
सम्बन्धित