बुधबार, ६ असार २०७५
DainikNepal.com
बुधबार, ६ असार २०७५

यस्तो छ विश्वकप फुटबलको आधिकारिक गीत (भिडियो)

दैनिक नेपाल २०७५ जेठ २७ गते ८:००

मस्को, २७ जेठ । विश्वकप फुटबल प्रतियोगिता सुरु हुन चार दिन मात्रै बाँकी रहेका बेला विश्वकपको आधिकारिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

फुटबलको महामेला विश्वकप फुटबल चार दिनपछि रुसमा सुरु हुँदैछ । रुस विश्वकपको आधिकारिक गीत सार्वजनिक भइसकेको थियो । त्यसको औपचारिक भिडियो भने आएको थिएन ।

विश्वकपको आधिकारिक गीत लिभ इट अपको आधिकारिक भिडियो पनि आएको छ । गीतको भिडिओमा हलिवुड अभिनेता विल स्मिथ र एरा इस्ट्रेफीले अभिनय गरेका छ । यो गीत निकी जामले गाएका छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित