मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त मकालु एयरको विमान (फोटोसहित)

दैनिक नेपाल २०७५ जेठ २ गते ११:५७


काठमाडौँ, २ जेठ । सुर्खेतबाट कागार्गे लिएर उडेको मकालु एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

९ एन एजेयु कल साइन भएको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाम खर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

दुर्घटनामा दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । जहाजमा चालक दलका क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपाल मात्र थिए ।

सुर्खेत विमानस्थलबाट ६ बजेर १२ मिनेटमा उडेको उक्त जहाज सम्पर्कविहिन भएको थियो ।

हेर्नुहोस् दुर्घटनाका केही तस्वीर

 

प्रतिक्रिया
सम्बन्धित