मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

पावर अफ इम्याजिनेशन : यसरी विभिन्न वस्तुमा देखिन्छन् मानिसका अनुहार

दैनिक नेपाल २०७५ वैशाख २९ गते १५:०९

एजेन्सी । पावर अफ इम्याजिनेशन अर्थात हाम्रो कल्पना गर्न सक्ने क्षमता एउटा यस्तो चिज हो की हामी कुनै पनि वस्तुमा जे पनि देख्न सकिन्छ । हाम्रो कल्पनामा हामी त्यो देख्न सकिन्छ जुन हामी देख्न चाहन्छौँ ।

उदाहरणको लागि यी विभिन्न वस्तुहरुलाई राम्रो सँग अवलोकन गर्नुहोस्, तपाईले यसमा मानिसको अनुहार देख्न सक्नुहुन्छ । यस्तै खालका विभिन्न तस्वीरहरु सामाजिक सञ्जालमा यत्रतत्र भेट्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित