मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

राष्ट्रपति भण्डारी पुगिन् पशुपतिको दर्शन गर्न

दैनिक नेपाल २०७५ वैशाख १० गते ११:१३

काठमाडौं, १० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति पुगेकी छन् ।

पुशपतिनाथको दर्शन तथा निरिक्षणका लागि उनी सोमबार बिहान त्यहाँ पुगेकी हुन् । राष्ट्रपति भण्डारीले पशुपति मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

दर्शन लगत्तै पशुपति क्षेत्रको निरिक्षण समेत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित