शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

गाउँसभा र नगरसभा सञ्चालन गर्न संसद्मा विधेयक पेश

दैनिक नेपाल २०७५ वैशाख ७ गते २२:५७

विराटनगर, ७ वैशाख । प्रदेश नं १ को प्रदेशसभामा गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि (विधेयक) २०७४ शुक्रबार पेश भएको छ ।

वैठकमा प्रदेश सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गाउँसभा र नगरसभा सञ्चालनका लागि बनेको कार्यविधि विधेयक संसद्मा पेश गर्नुभयो ।

संसद्मा पेश भएको उक्त विधेयकमाथि सामान्य छलफल भएको थियो । यस विधेयकमा संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित