मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

प्रधान सेनापति क्षत्री र चिनियाँ रेल्वेका सिइओबीच भेटवार्ता

दैनिक नेपाल २०७५ वैशाख ६ गते १९:११


काठमाडौँ, ६ बैशाख । प्रधान सेनापति राजेन्द्र क्षत्री र चिनिया रेल्वे ब्युरो ग्रुपका सिइओ सोङ रोङ जुनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालयमा भएको भेटमा समसामयिक विषयहरुमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित