सोमबार, ५ कार्तिक २०७५
DainikNepal.com
सोमबार, ५ कार्तिक २०७५

काँग्रेस केन्द्रीय समिति बैठक ७ गतेदेखि बस्ने

दैनिक नेपाल २०७५ वैशाख ३ गते १७:३३


काठमाडौं, ३ वैशाख । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक ७ गतेदेखि बस्ने भएको छ ।

चुनावी समिक्षाका लागि चैत ९ देखि जारी बैठक नेता खुमबहादुर खड्काको निधनका कारण स्थगित भएको थियो ।

७ गते शुक्रबार विहान ११ बजे बस्ने तय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत् जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित