सोमबार, १० वैशाख २०७५
DainikNepal.com
सोमबार, १० वैशाख २०७५

प्रधानसेनापति र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता

दैनिक नेपाल २०७५ वैशाख ३ गते १७:०२

काठमाडौँ, ३ बैशाख । प्रधान सेनापति राजेन्द्र क्षत्री र संयुक्त राष्ट्रसंघका सहायक महासचिव मिरोस्ल्याभ जेन्काबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमबार सैनिक मुख्यालयमा भएको भेटमा आपसी हितका समसामयिक बिषयहरुमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित