सोमबार, १० वैशाख २०७५
DainikNepal.com
सोमबार, १० वैशाख २०७५

संसदका कार्यालय सहयोगीलाई पनि स्कारपियो गाडी !

दैनिक नेपाल २०७५ वैशाख ३ गते ७:०३

काठमाडौं, ३ वैशाख । संसद् सचिवालयमा १०९ वटा चारपांग्रे सवारीसाधन छन् । त्यसमध्ये ३० वटा स्कारपियो गाडी छन् ।

१२४ वटा सरकारी मोटरसाइकलमध्ये ९८ वटा प्रयोगमा छन् । सरकारी कार्यालयमा पत्र बुझाउन जानुपरे पनि सचिवालयका नायब सुब्बा, खरिदार मात्रै होइन, कार्यालय सहयोगीसम्मले स्कारपियो नै खोज्छन् ।

सबैलाई गाडी नै चाहिने भएपछि सचिवालयको इन्धन खर्च मात्रै लाखौँ उठ्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया
सम्बन्धित