सोमबार, ७ साउन २०७५
DainikNepal.com
सोमबार, ७ साउन २०७५

विकिनीमा कति हट देखिइन अनुष्का ? (तस्बिरसहित)

दैनिक नेपाल २०७४ चैत २१ गते १०:०३

मुम्बई । बलिउडकी चर्चित गायिका एवं मोडल अनुष्का मचंन्दा तस्बिर र भिडियोका कारण बढी चर्चामा रहने गर्छिन् ।

भर्खरैमात्र उनले विकनी लगाएको हट तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । उनका तस्बिरलाई फ्यान असाध्यै मन पराएका छन् । तस्बिरहरु भाइरल भइरहेका छन् ।

अनुष्काले कुनै लाज नमानी आफ्नो गुप्तांगको तस्बिर समेत सार्वजनिक गरेकी छन् । उनी यसअघि पनि यस्ता तस्बिर शेयर गर्दै आएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अनुष्काले केही समयअघि मात्रै अश्लील हर्कत गरेको पनि पनि निकै भाइरल भएको थियो । उक्त भिडियोमा उनी एक मोडलसँग लेसबियन सेक्स गरिरहेको देखिएकी थिइन् ।

अनुष्का गायिका हुनुका साथै एक मोडल पनि हुन् । उनले म्यागजिनका लागि हट फोटासुट समेत गराएकी छन् ।

सामाजिक सञ्जालमा अनुष्का इन्स्टाग्राममा सक्रिय छिन् । उनका ७६ हनार फ्लोवर्स छन् । आफ्ना फ्यानका लागि अनुष्काले बेलाबेला हट तस्बिर शेयर गर्दै आएकी छन् । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित