बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

१५ फोटोमा हेर्नुहोस् नोर्म द पगको पर्सनालिटि

दैनिक नेपाल २०७४ फागुन १ गते १५:३२

एजेन्सी । मोबाइल फोटोग्राफीसँग सम्बन्धीत लुडिक म्यागेजिन (Ludique Magazine)मा पर्सनालिटिले भरिपूर्ण नोर्म नाम गरेको पग कुकुरको बारेको खेल प्रकाशित छ । नोर्मका मालिक अमेरिकाको सिटलका जेरेमी विच हुन् । नोर्म जेरेमीको चारखुट्टे बेष्ट फ्रेण्ड हो । नोर्म ८ हप्ताको हुँदा देखि नै जेरेमीले पाल्न शुरु गरेका हुन् ।

नोर्मलाई पाल्न शुरु गरेदेखि नै जेरेमीले फोटो जेनिक नोर्मको फोटोहरु खिच्न थाले र इन्स्टाग्राममा फोटोहरु पोष्ट गर्न थाले । हाल जेरेमीको इन्स्टाग्राममा २४ हजार भन्दा बढि फलोअर्स छन् । नोर्मका सेल्फीहरु यति आकर्षक छन् कि हेर्दा उसले नै खिचेको जस्तो देखिन्छ । जेरेमीले विभिन्न स्टाइलमा नोर्मको फोटोहरु लिएर इन्स्टाग्राममा पाष्ट गर्ने गरेका छन् । उनले फोटोमा राख्ने क्याप्सनले पनि अझै फोटोलाई नाटकीय बनाउँछ ।

Love at first chew.

 

Relishing his new treats.

 

What’s black and white and red all over?

 

#fromwhattheysee

 

Happy birthday to the tallest Ian I know! @ipratt

 

Goodbye wrinkles!

 

Norm exploded.

 

#selfiesunday

 

Allow me to introduce to you, Puggy Graham. Inspired by the greatest beard on Instagram.

 

Norm enjoying our date.

 

Keep Off

 

Snug as a pug in a rug

 

Got a new pair of pUGGS

 

Roses are grey, The sky is the lighter grey, Maddie will you be mine, On Valentine’s day? I forgot dogs are color blind. @thiswildidea

प्रतिक्रिया
सम्बन्धित