शनिबार, १२ जेठ २०७५
DainikNepal.com
शनिबार, १२ जेठ २०७५

राजेन्द्र महतो भन्छन्ः ओलीबाट मधेशको समस्या समाधान हुने आशा छ (भिडियो)

दैनिक नेपाल २०७४ माघ १४ गते १५:४९

काठमाडौँ १४ माघ । राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले केपी ओलीबाट मधेशको समस्या समाधान हुने आशा छ बताएका छन् । नेता महतोले देशलाई मिलाएर लैजाने सबैभन्दा ठूलो जिम्मेवारी ओलीको काँधमा आएको बताए ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया
सम्बन्धित