शुक्रबार, ४ साउन २०७५
DainikNepal.com
शुक्रबार, ४ साउन २०७५

प्रधानसेनापति क्षत्री र थाई राजदूतबीच शिष्टाचार भेटवार्ता

दैनिक नेपाल २०७४ पुष २८ गते १७:३०

काठमाडौँ, २८ पुस । प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपालका लागि थाईल्याण्डका राजदूत भकावत तान्स्कुलबीच शुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति क्षत्री र राजदुत तान्स्कुलबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित