मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

गाई काटेको अभियोगमा गुरुङ पक्राउ

दैनिक नेपाल २०७४ पुष २८ गते १५:२१

नवलपरासी, २८ पुस । गैंडाकोट नगरपालिका–३ करडिप बस्ने ४९ वर्षीय चन्द्रबहादुर गुरुङलाई गाई काटेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

गाई काटेको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले गुरुङलाई हँसियाले गाईको गर्धन काटी मारेको अवस्थामा फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित