मंगलबार, ९ माघ २०७४
DainikNepal.com
मंगलबार, ९ माघ २०७४

‘वाम सरकार बने अयोधी यादवको विरुद्धमा महाअभियोग प्रस्ताव आउँछ’

दैनिक नेपाल २०७४ पुष २५ गते १५:१०

नेपाली वाम राजनीतिका पिएडी तथा विश्लेषक डा. सुरेन्द्र केसीले वाम सरकार बने प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवमाथि महाअभियोग प्रस्ताव लाग्नसक्ने बताएका छन्। यद्यपी उनले वाम सरकार बन्नेमै शंका उब्जिएको र अहिले नै केही भन्न नसकिने बताए।

भिडियोः

प्रतिक्रिया
सम्बन्धित