शुक्रबार, ४ साउन २०७५
DainikNepal.com
शुक्रबार, ४ साउन २०७५

सर्लाही ४ बाट यस्तो आयो नतिजा, अमरेश र राकेशमा को बन्यो सांसद ?

दैनिक नेपाल २०७४ मंसिर २६ गते १७:११

सर्लाही, २६ मंसिर । सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् ।

राजपा नेपालका उम्मेदवार राकेश मिश्रालाई १५३६ मतको अन्तरले पराजित गर्दै अमरेश प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । अमरेशले २९ हजार ६७१ मत पाए । मतगणनाका क्रममा सुरुदेखि पछि परेका सिंहले अन्तिममा बाजी मारेका हुन् ।

निकटम् प्रतिद्वन्द्वी मिश्रले २८ हजार १३५ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित