शुक्रबार, ७ वैशाख २०७५
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०७५

बिजय गच्छदार र भगवती चौधरीको मतअन्तर ह्वात्तै घट्यो, अब झिनो अन्तर

दैनिक नेपाल २०७४ मंसिर २५ गते ७:४०


काठमाडौं, २५ मंसिर । सुनसरी क्षेत्र नं. ३ मा एमालेकी भगवती चौधरीसँगको मतअन्तरलाई नेपाली कांग्रेसका विजय गच्छदारले घटाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार भगवती चौधरीले २७७१२ मत पाएकी छिन् । विजय गच्छदारले २७४४१ मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित