सोमबार, ७ साउन २०७५
DainikNepal.com
सोमबार, ७ साउन २०७५

सर्लाही ४ मा अमरेश र राकेशबीच टक्कर, को अगाडि ?

दैनिक नेपाल २०७४ मंसिर २५ गते ७:३०

काठमाडौं, २५ मंसिर । सर्लाही क्षेत्र नं. ४ मा राजपा नेपालका उम्मेदवार राकेश कुमार मिश्रले अग्रता लिइरहेका छन् । मिश्रले १६३१८ मतसहित लिड गरिरहेका हुन् ।

मिश्रलाई नेपाली कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंहले पछ्याइ रहेका छन् । सिंहले १५९३६ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित