सोमबार, १० वैशाख २०७५
DainikNepal.com
सोमबार, १० वैशाख २०७५

कांग्रेसका महामन्त्रीले पनि विजयी, ह्याट्रिक पूरा

दैनिक नेपाल २०७४ मंसिर २५ गते ६:४९


नवलपुर, २५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर हृयाट्रिक गरेका छन् ।

डा.कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् ।

चार नम्बर प्रदेशका १८ मध्ये १६ सिटको नतिजा आउँदा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन् ।

प्रतिक्रिया
सम्बन्धित