मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

महोत्तरीमा राजपा नेपालका भण्डारी भारी मतले विजयी

दैनिक नेपाल २०७४ मंसिर २५ गते ६:३९


काठमाडौं, २५ मंसिर । महोत्तरी क्षेत्र नं. २ मा राजपा नेपालको अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले भारी मतसहित विजयी हासिल गरेका छन् ।

सोमबार बिहान सम्पन्न मत गणना अनुसार भण्डारीले ३०७२२ मत ल्याई विजयी भएका छन् ।

कांग्रेस उम्मेदवार किरण यादवलाई भण्डारीलाई पराजित गरेका हुन् । भण्डारीले यादवसँगको १६७४८ को अन्तर बनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित