आइतबार, ७ माघ २०७४
DainikNepal.com
आइतबार, ७ माघ २०७४

यी हुन् बाम गठबन्धनले ‘क्लिन स्वीप’ गरेका ३५ जिल्ला

दैनिक नेपाल २०७४ मंसिर २४ गते १७:२७

काठमाडौँ, २४ मंसिर । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बाम गठबन्धनले देशका विभिन्न जिल्लामा ‘क्लिन स्वीप’ गरेका छ । ति जिल्लाहरुमा बाम गठबन्धनका सबै उम्मेदवारहरु विजयी हुन सफल भएका हुन् । बाम गठबन्धनले हालसम्म ३५ जिल्लामा ‘क्लिन स्वीप’ गरेको छ ।

यी हुन् बाम गठबन्धनले अधिपत्य जमाउन सफल जिल्लाहरुः

प्रदेश १ः

१. झापा
२. इलाम
३. पाँचथर
४. धनकुटा
५. भोजपुर
६. खोटाङ
७. ओखलढुंगा
८. सोलुखुम्बु
९. ताप्लेजुङ

प्रदेश ३

१०. रामेछाप
११. ललितपुर
१२. नुवाकोट
१३. धादिङ
१४. दोलखा

प्रदेश ४

१५. तनहुँ
१६. पर्वत
१७. बाग्लुङ
१८. म्याग्दी
१९. लमजुङ
२०. मुस्ताङ

प्रदेश ५

२१. पाल्पा
२२. गुल्मी
२३. रोल्पा
२४. पूर्वी रुकुम

प्रदेश ६

२५. पश्चिम रुकुम
२६. जाजरकोट
२७. दैलेख
२८. कालिकोट
२९. जुम्ला
३०. डोल्पा
३१. मूगु

प्रदेश ७

३२. बाजुरा
३३. बझाङ
३४. दार्चुला
३५ बैतडी

प्रतिक्रिया
सम्बन्धित