सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

राष्ट्रकवि घिमिरेद्वारा मतदान

दैनिक नेपाल २०७४ मंसिर २१ गते १२:५९

राष्ट्रकवि माधवप्रसाद घिमिरे दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बिहीबार काठमाडौँको लैनचौरस्थित मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर: नवीन पौडेल/रासस

काठमाडौँ, २१ मंसिर । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गरका छन् । राष्ट्रकवि घिमिरेले बिहीबार बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र (क)मा पुगेर मतदान गरेका हुन् ।

९९ वर्षको उमेरका राष्ट्रकवि घिमिरेले श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गरेका हुन् । –रासस

प्रतिक्रिया
सम्बन्धित