मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

चुनावकै दिन सीके राउत जनकपुरबाट पक्राउ

दैनिक नेपाल २०७४ मंसिर २१ गते १२:०८

जनकपुरधाम, २१ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतलाई जनकपुरको माछाबजारबाट बिहान ९ः३० बजे पक्राउ गरिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनविरूद्ध अभियानको आरोपमा राउतलाई पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित