मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

११ बजेसम्म ३३ प्रतिशत मतदानः आयोग

दैनिक नेपाल २०७४ मंसिर २१ गते १२:१३

काठमाडौँ, २१ मंसिर । बिहीबार भइरहेको दोस्रो चरणको निर्वाचनमा विहान ११ वजेसम्ममा ३३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मतदाताहरु उत्साहजनक रुपमा मतदानको लागि सहभागी भैरहेको आयोगले बताएको छ ।

हालसम्मको मतदान शान्तिपूर्ण रुपमा भैरहेको आयोगले बतायो । बेलुका ५ वजेसम्म मतदान चलिरहनेछ ।

प्रतिक्रिया
सम्बन्धित