मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

यसरी हुँदैछ मतदान, शीर्ष नेताले पनि मतदान गरे (तस्बिरसहित)

दैनिक नेपाल २०७४ मंसिर २१ गते ८:१४

काठमाडौं, २१ मंसिर । प्रतिनिधी सभा र प्रदेश सभाको दोस्रो चरणको मतदान बिहान सात बजेदेखि सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार उत्सापूर्ण रुपमा मतदाताहरू लाइनमा बसेर शान्तिपूर्ण रुपमा मतदान गरेका छन् ।

कांग्रेस, एमाले, माओवादीसहितका दलहरू प्रमुख नेताहरूले मतदान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित