मंगलबार, २६ मंसिर २०७४
DainikNepal.com
मंगलबार, २६ मंसिर २०७४

कलाकारसहित दर्जनौँ एमाले प्रवेश, ओलीले पार्टीमा भित्र्याए

दैनिक नेपाल २०७४ मंसिर १८ गते १२:३४

काठमाडौँ, १८ मंसिर । नेपाली चलचित्र क्षेत्रका विभिन्न नायक, निर्माता तथा कलाकारहरु सोमबार नेकपा (एमाले) प्रवेश गरेका छन् । कलाकार रविन्द्र खड्कासहित दर्जनौँ कलाकार एमालेमा प्रवेश गरेका हुन् ।

बुढानिलकण्ठमा भएको बाम गठबन्धनको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी भित्र्याएका छन् । कार्यक्रममा नवप्रवेशी खड्काले अबको विकास र समृद्धिको आधार बाम गठबन्धन मात्रै भएकाले पार्टी प्रवेश गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित