सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी (तस्वीरसहित)

दैनिक नेपाल २०७४ कार्तिक २८ गते २०:११

ललितपुर, २८ कात्तिक । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगलागी भएको छ । मंगलबार साँझ आनन्द प्लास्टिक उद्योग, पञ्चकन्या युनिक, पूर्णकाष्ठ उद्योग आगलागी भएको हो । अहिले दमकल, सुरक्षाकर्मीले आगो निभाउने क्रम जारी रहेको पाटन औद्योगिक क्षेत्रले जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन् ।

प्रतिक्रिया
सम्बन्धित