काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका युवा नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।
दुई पार्टीबीच भएको वाम गठबन्धनप्रति असन्तुष्टि जनाई उनीहरु मंगलबार बालुवाटारमा आयोजित समारोहमा पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरे ।
रसुवा एमालेका युवा नेता तथा ब्यवसायी भोटे शेर्पाका अनुसार पार्टी प्रवेश गर्नेमा रसुवाका माओवादी र एमालेका युवा नेता तथा ब्यवसायीहरु रहेका छन् ।


प्रतिक्रिया
सम्बन्धित
सिफारिस