सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

काँग्रेसले तोक्यो ३२ जिल्लामा कमाण्डर, को नेता, कहाँको कमाण्डर ? (नामावलीसहित)

दैनिक नेपाल २०७४ कार्तिक २६ गते २२:०९

फाइल तस्बिर

काठमाडौं, २६ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेस र पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्नका लागि काँग्रेसले ३२ जिल्लाका लागि कमाण्डर तोकेको छ ।

कांग्रेसका उम्मेद्वारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधिहरु तोकेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

क्र.सं. जिल्ला केन्द्रीय प्रतिनिधि

१. सोलुखुम्बु : खिलानाथ दाहाल
२. संखुवासभ : धना खतिवडा
३. भोजपुर : तारामान गुरुङ्ग
४. ओखलढुंगा : मृदुला कोइराला
५. ताप्लेजुङ : केशवकुमार वुढाथोकी
६. पाँचथर : वेनुपराज प्रसाई
७. खोटाङ : रमा पौडेल
८. नुवाकोट : प्रा. वासुदेव घिमिरे
९. रसुवा : बहादुर सिंह लामा
१०. धादिङ रामेश्वर उपाध्याय
११. सिन्धुपाल्चोक : मिन विश्वकर्मा
१२. दोलखा : पुष्पा भुषाल
१३. रामेछाप : शोभाकर पराजुली
१४. मुस्ताङ : शोभियतबहादुर अधिकारी
१५. म्याग्दी : तिलक रानाभाट
१६. बाग्लुङ : कुमार खड्का
१७. मनाङ : डा. हिमलाल घिमिरे
१८. लम्जुङ : धनबहादुर मास्की राना
१९. गोरखा : भेषराज दुवाडी
२०. रूकुम (पूर्वी भाग): कृष्ण कार्की
२१. रोल्पा : पार्वता डिसी चौधरी
२२. रूकुम (पश्चिम भाग): गेहेन्द्र गिरी
२३. जाजरकोट : गोविन्द मल्ल
२४. हुम्ला : डा. प्रमोद अर्याल
२५. मुगु : डिल्लीराज तिवारी
२६. जुम्ला : सरस्वती शाह
२७. कालिकोट : आशा विक
२८. डोल्पा : विद्या खनाल
२९. दार्चुला : नरेन्द्र सिंह भण्डारी
३०. बझाङ : शंकरप्रसाद पाण्डे
३१. बाजुरा : अरुणप्रकाश सिंह राठौर
३२. बैतडी : दिलेन्द्रप्रसाद बडू

प्रतिक्रिया
सम्बन्धित