आइतबार, ५ कार्तिक २०७४
DainikNepal.com
आइतबार, ५ कार्तिक २०७४

वर्षाले कहाँ–कहाँ भयो डुबान ? (तस्बिर)

दैनिक नेपाल २०७४ साउन २८ गते १६:२६

काठमाडौं, २८ साउन । अविरल वर्षाका कारण तराईका विभिन्न जिल्लाहरू डुबानमा परेका छन् । विराटनगर विमानस्थल पूरै डुबानमा परेको छ । विमानस्थल जलमग्न भएको छ ।

सप्तरी, महोत्तरी, बाँके, झापासहितका जिल्लाहरू जलमग्न भएका छन् । ती जिल्लाहरूको जनवीवन प्रभावित बनेको छ । स्थानीय उद्धार र राहतका लागि प्रतिक्षामा रहेको स्थानीयको भनाइ छ । (तस्बिर सौजन्य रासस र सामाजिक सञ्जाल)

प्रतिक्रिया
सम्बन्धित