सोमबार, ९ साउन २०७४
DainikNepal.com
सोमबार, ९ साउन २०७४

३५ जना डिएसपीको एसपीमा बढुवा (सूचीसहित)

दैनिक नेपाल २०७४ साउन २ गते १०:१८

डम्बर बिक र उमा चतुर्बेदी

काठमाडौं, २ साउन । प्रहरी प्रधान कार्यालयले ३५ प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको छ ।

बढुवा समितिको असार ३१ गतेको निर्णयअनुसार रिक्त ३५ स्थानमा बढुवा गरिएको हो ।

बढुवा रोलक्रमको पहिलो नम्बरमा महानगरीय प्रहरी परिसर काठमाडौंका सिद्धिविक्रम शाह रहेका छन् ।

बढुवा हुनेमा डम्बरबहादुर बिक, उमाप्रसाद चतुर्वेदी, केदार रजौरे, विनोद घिमिरेसहित ३५ जना डिएसपीहरू एसपीमा बढुवा भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित