शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

कतारमा फारम बुझाउने म्याद सक्कियो

दैनिक नेपाल २०७४ साउन २ गते ८:३२


दोहा । एनआरएनए एनसीसी कतारको सातौं अधिवेशनको फारम बुझाउने म्याद १४ जुलाईमा मा सकिएको छ ।

म्याद सकिएसंगै आगामी कार्यकाल १७ – १९ को पार्षद सदस्यताको लागि आवेदन दिएका सदस्यहरुको संख्या ३०५१ रहेको छ ।

आवेदन दिएका आवेदकहरूको प्रमाणित कागजात चेकजांच गर्ने काम भई रहेको छ । सम्पूर्ण प्रक्रिया सकिएसंगै अन्तिम नामावली प्रकासन गरिने जानकारी एनसीसी कतारका अध्यक्ष विनेश तामाङले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित