शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

देह ब्यापारको कथा तस्बिर र पेन्टिङमा

दैनिक नेपाल २०७४ साउन २ गते ६:५५

फाइल तस्बिर

ललितपुर, २ साउन । देह ब्यापार चक्रब्यूहमा फस्न बाध्यहरूको अवस्था कल्पना गर्दा मात्रै पनि आङ सिरिङ हुन्छ ।

जो भुक्तभोगी छन्, उनीहरूको मनोदशा झन् कस्तो होला ? कान्तिपुर दैनिकले समाचार छापेको छ ।

यति बेला पाटन संग्रालयमा त्यस्तै कारुणिक कथा तस्बिर र पेन्टिङहरूमार्फत प्रदर्शन भईरहेको छ ।

द टु स्टोरिज प्रोजेक्ट प्रदर्शनी लैंगिक विभेदता तथा शोषण्का बारेमा सिद्धार्थ आर्टस् फाउन्डेसनले शनिबार सुरु गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित