शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

सेक्सका बेला युवतीहरु के सोच्छन् ? यस्तो छ नयाँ खुलासा

दैनिक नेपाल २०७४ असार २५ गते २०:२९

एजेन्सी । सेक्समा लिप्त भएका बेला युवतीहरु के सोच्छन् होला ? मानिसको यौन चाहनाका बारेमा एउटा नयाँ सर्वेक्षण सार्वजनिक भएको छ । यो सर्वेक्षण निकै अनौठो खालको छ ।

बेलायतमा भर्खरै सकिएको सर्वेक्षण अनुसार, ५० प्रतिशत महिलाहरू यौनका समय पूरा नग्न हुन चाहँदैनन् । यौनका समय कुनै न कुनै कपडा लगाउनु नै पर्ने तथ्य यस सर्वेक्षणले देखाएको छ ।

अझ ५४ प्रतिशत महिलाहरूका अनुसार कुनै कपडाले उनीहरूको शरिर लुक्ने भएबाट उनीहरूमा रहेको आत्मविश्वास बढ्ने गर्दछ । उता ३६ प्रतिशत पुरूषहरूले मात्र महिलाहरूले यौनका समय केही लगाएको मन पराउने गर्दछ ।

महिलाहरूका अनुसार उनीहरूले यौनका समय केही बेर्ने कपडा वा ब्रा लगाएर यौन गर्ने गर्दछन् । यस सर्वेक्षणमा ६१ प्रतिशत महिलाहरू अध्यारोमा यौन गर्न मनपराउने तथा ३७ प्रतिशत उज्यालोमा यौन गर्न मन पराउने तथ्य फेला परेको छ ।

प्रतिक्रिया
सम्बन्धित