शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

यसैले त टिकेको छ ज्योतिको बजार

दैनिक नेपाल २०७४ जेठ २६ गते १२:२६

काठमाडौँ । अनेक कारण चर्चामा आइरहने ज्योति मगरका केही अश्लील तस्वीरहरु सामाजिक सञ्जालमा पोखिएका छन् । गायिका तथा मोडल भने यसलाई हट र सेक्सी भन्न रुचाउँछिन् ।

नेपालका स्टेज र म्युजिक भिडियोमा मात्र होइन्, प्रवासका कार्यक्रममा त झन् उनको निकै ठूलो माग छ । उनी समय अनुसार आफूलाई प्रस्तुत गर्न सक्छिन्, अनेक अनेक लिला देखाएर । यसैले उनका सहपाठीहरु भन्छन्, यसैले त टिकेको छ ज्यातिको बजार ।

ज्योतिका केही चर्चित तस्वीरहरुः

प्रतिक्रिया
सम्बन्धित