Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
गगन थापा लखेटिएको कपनमा एमालेले गाड्यो विजयी झण्डा, कांग्रेसको फराकिलो हार - Dainik Nepal
Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
सोमबार, ९ असोज २०७४
DainikNepal.com
सोमबार, ९ असोज २०७४

गगन थापा लखेटिएको कपनमा एमालेले गाड्यो विजयी झण्डा, कांग्रेसको फराकिलो हार

दैनिक नेपाल २०७४ जेठ ५ गते १९:४६

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

काठमाडौं, ५ जेठ । काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकाको १० नम्बर वडामा नेकपा एमाले विजयी भएको छ ।

वडा नम्बर १० कपन क्षेत्रमा पर्छ । यो कांग्रेस नेता गगन थापाको निर्वाचन क्षेत्र हो । जहाँबाट निर्वाचनको अघिल्लो दिन वैशाख ३० गते निर्वाचन आचारसंहिता मिचेको आरोपमा गगन लखेटिएका थिए ।

१० नम्बर वडामा एमालेका नवराज भट्टराई १ हजार मतअन्तरले वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले कांग्रेसका उम्मेदवारलाई एक हजार मतले पराजित गरेका हुन् । भट्टराईले दुई हजार मत ल्याए भने कांग्रेसका उम्मेदवारले एक हजार मत पाए ।

गगन लखेटिएको क्षेत्रमा आफ्नो पार्टीको जितपछि एमाले कार्यकर्ता र समर्थक खुसीयाली छाएको छ ।

प्रतिक्रिया
सम्बन्धित