शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

संसदको अधिवेशन आह्वान, आठ गते १ बजे संसद बैठक बस्ने

दैनिक नेपाल २०७४ जेठ ५ गते १६:३०

काठमाडौं, ५ जेठ । राष्ट्रपतिद्वारा जेठ ८ गतेका लागि संसद बैठक आह्वान गरिएको छ ।

राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार जेठ ८ गते सोमबार १ बजेका लागि संसदको अधवेशन आह्वान गरिएको हो ।

संसदका चालु अधिवेशन बिहीबार अन्त्य भएको थियो । संसद अन्त्य भएको अर्को दिन राष्ट्रपतिद्वारा अर्को अधिवेशन आह्वान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित