Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
‘गुन्डा नाइके’ दीपक मनाङ्गे र चक्रे मिलन रिहा - Dainik Nepal
Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
सोमबार, ९ असोज २०७४
DainikNepal.com
सोमबार, ९ असोज २०७४

‘गुन्डा नाइके’ दीपक मनाङ्गे र चक्रे मिलन रिहा

दैनिक नेपाल २०७४ जेठ ५ गते १६:३३

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

काठमाडौं, ५ जेठ । चुनावअघि पक्राउ परेका दुई जना ‘गुन्डा नाइके’ दीपक मनाङ्गे र चक्रे मिलन प्रहरी हिरासतबाट रिहा भएका छन् ।

सार्वजनिक मुद्दा खेपेका मनाङ्गे र मिलनलाई हाजिरी जमानीमा छाडिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी छबिलाल जोशीले जानकारी दिए ।

निर्वाचन सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै प्रहरीले मनाङ्गेलाई गत जेठ २४ गते ठमेलबाट र चक्रे मिलनलाई २६ गते महाराजगंजबाट पक्राउ गरेको थियो ।

उनीहरुले स्थानीय निकायको चुनावमा आफ्ना समूहमा रहेका युवाहरु परिचालनसमेत गरेको प्रहरीको निष्कर्ष छ ।

प्रतिक्रिया
सम्बन्धित